
यस विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म अध्यापन गरिन्छ । कक्षा बालविकास देखि ५ सम्म अंग्रेजी माध्यममा मात्र पढाइ हुन्छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी तथा नेपाली माध्याममा भईरहेको छ ।
यस बिद्यालयले कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र मानविकी विषयमा अध्यापन गरिदै आएको छ ।
हाम्रो विद्यालयमा शैक्षिकसत्र २०७५।०७६ देखि प्राविधिक धारतर्फको CTEVT बाट सम्बन्धन प्राप्त १८ महिने जेटिए (बाली विज्ञान) कार्यक्रम पठनपाठनको साथै तालिम संचलानमा रहेको छ। Pre-Diploma in Agriculture (Plant Science) program is designed for basic level human resources in the field of Agriculture services equipped with knowledge, skills and attitude necessary for this level of technicians so as to meet the demand of such technician in the country. This curriculum is based on the job required to be performed by agriculture sector in Nepal. It intends to provide knowledge required for basic level Junior Technical Assistant. It especially provides the knowledge and skills focusing on agriculture and farm management. The curriculum reflects the need of present agriculture services, the professionalism in agriculture sectors, so that the graduates of this program will be readily acceptable by the farmers at community level.