img

Notices

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना l

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना l

Notice Detail

Feb. 18, 2026

हार्दिक श्रद्धान्जली

Notice Detail

May 14, 2024

नयाँ वर्षको हार्दिक शुभकामना

नयाँ वर्षको २०८१ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं l

Notice Detail

April 13, 2024


श्री भाग्योदय मा.वि.

गण्डकी प्रदेश स्याङ्जा जिल्लाको मध्यभागमा पर्ने भीरकोट नगरपालिका वडा नम्बर ६ लुव्दीखोला र गोदीखोलाबाट केही उच्च रमणीय स्थल उजेलीडाँडामा अवस्थित श्री भाग्योदय माध्यमिक विद्यालय शैक्षिक, भौतिक, आर्थिक एवम् व्यवस्थापकीय दृष्टिले विगत देखि हालसम्म युग सापेक्ष अब्बल इतिहास बनाउन सफल एक सामुदायिक विद्यालय हो। यो विद्यालय साविक खिलुङ देउराली ढापुक सिमलभन्ज्याङ र स्वरेक गाविसमा रहनुहुने शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, कर्मचारी, अभिभावक आदिको व्यापक प्रयास हौसला र उत्साहका साथ यस भेगमा बसोबास गर्ने गरिब दीनदुखी लगायत सबैका बालबच्चाहरूलाई शिक्षाप्रदान गर्ने उद्देश्य लिएर विसं २०३३ साल माघ १२ गते स्थापना गरिएको थियो ।

Read More
48

Years experience

37

People working

550

Students Enrolled

9238

Happy Smiles

Messages




Our Member

Contact Image
छायाराम खनाल

अध्यक्ष

9856028237

Contact Image
रेशमलाल खनाल

प्रधानाध्यापक

9846073098

Contact Image
पुण्य प्रसाद अर्याल

सूचना अधिकारी

9846238432

Contact Image
राजु गैह्रे

गुनासो सुन्ने अधिकारी

9856054809

Latest News And Event

Testimonials

See all photos